साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
setopati.com · Tue Oct 27 09:51:03 GMT 2026

साउदी अरबको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपालीलाई सतर्क रहन र आधिकारिक सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेको छ।
राजदूतावासले जारी गरेको अनुरोधमा उच्च सतर्कता अपनाउन, विशेषगरी सुरक्षा सतर्कतासम्बन्धी चेतावनी जारी भएका बेला बाहिर ननिस्कन र साउदी अरबका आधिकारिक निकायबाट जारी हुने सूचनाहरू नियमित रूपमा हेर्न आग्रह गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)