मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

१९औँ गोदावरी फूल प्रदर्शनी कात्तिक १२ देखि

newsofnepal.com · Tue Oct 27 09:55:11 GMT 2026

काठमाडौं ।

तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना हुने भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा कात्तिक १२ देखि १६ गतेसम्म पाँच दिन चल्ने प्रदर्शनीमा ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवाको अवलोकन र खरिद गर्न सकिनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)