मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माधव नेपालको स्वास्थ्य अवस्था सुधार उन्मुख : शिक्षण अस्पताल

deshsanchar.com · Thu Sep 30 13:30:52 GMT 2021

काठमाडौँ – शिक्षण अस्पताल महाराजगञ्जले एकीकृत समाजवादीका अध्यक्ष माधवकुुमार नेपालको स्वास्थ्य सुधार उन्मुख रहेको जानकारी दिएको छ।

बुधबार अस्पताल भर्ना भएका नेपालको स्वास्थ्यमा Electrolyte Sodium को मात्रा सामान्यभन्दा कम भएको थियो। तर बिहीबार परिक्षण गर्दा Electrolyte Sodium मात्रामा सुधार आएको अस्पतालका सूचना अधिकारी राम विक्रम अधिकारीले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)