मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पैसा कमाउन होइन, मानव भविष्य जोगाउन ट्विटर किन्न चाहन्छु : एलन मस्क

baahrakhari.com · Sun Apr 17 22:30:00 GMT 2022

सीएनएन । हालै सामाजिक सञ्जाल ट्विटरको सबैभन्दा ठुलो सेयरहोल्डर बनेर चर्चामा आएका विश्वकै सबैभन्दा धनी व्यक्ति टेस्लाका मालिक एलन मस्कले यो निर्णय पछाडिको आफ्नो उद्देश्य पैसा कमाउनु नभएको बताएका छन् ।

मस्कले ट्विटरको ९.२ प्रतिशत सेयर खरिद गर्नासाथ कम्पनीको मूल्य ८.५ अर्बले बढेको थियो । यस खबरले ट्विटर प्रयोगकर्ताहरूलाई अधिक उत्साहित बनाएको थियो भने उता लगानीकर्ता र अन्य सेयरहोल्डर चाहिँ चिन्ता जनाइरहेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)