कात्तिक १२ देखि गोदावरी फुल प्रदर्शनी हुने, डेढ करोड कारोबर अपेक्षा
ratopati.com · Tue Oct 27 09:56:16 GMT 2026

काठमाडौँ। नजिकिँदै गरेका तिहार र छठलाई लक्षित गर्दै ललितपुरको जावलाखेल खेल मैदानमा आगामी कात्तिक १२ गतेदेखि १६ गतेसम्म ‘१९ औं गोदावरी फुलको प्रतियोगितात्मक प्रदर्शनी २०८१’ आयोजना हुने भएको छ ।
फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को आयोजनामा हुन लागेको यस पाँच दिने प्रदर्शनी बारे आज पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)