मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसदीय विशेष समितिले माग्यो बाढीको क्षति र राहतको वितरण

himalpress.com · Tue Oct 27 09:56:56 GMT 2026

काठमाडौँ- राष्ट्रियसभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटिय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले सरकारसँग बाढी प्रभावित ४९ वडामा भएको क्षति र राहत वितरणको विस्तृत विवरण माग गरेको छ।

समितिका सभापति कृष्णप्रसाद पौडेलले प्रभावित पालिका र वडास्तरमा वितरण गरिएको राहत र क्षतिको विवरण विना संसदीय अनुगमन प्रभावकारी नहुने भएकाले विस्तृत विवरण माग गरिएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)