मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ठगी सम्बन्धी मुद्दामा फरार दिनेश गौतम काठमाडौंबाट पक्राउ

barnanmedia.com · Mon Apr 28 22:06:41 GMT 2025

वादी नेपाल सरकार रहेको ठगी सम्बन्धी मुद्दामा फरार रहेका दिनेश गौतमलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पक्राउ गरेको छ।

दिनेश गौतमविरुद्ध काठमाडौं जिल्ला अदालतबाट मिति २०८१ साल फागुन १ गते पक्राउ अनुमति जारी भएको थियो। फरार रहेका उनलाई खोजतलास गर्ने क्रममा मिति २०८२ साल वैशाख १४ गते बिहान ११ बजे काठमाडौं महानगरपालिका वडा नं. ६, बौद्धबाट नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)