गोदावरी फूूलको प्रतियोगितात्मक प्रर्दशनी हुने
gorkhapatraonline.com · Tue Oct 27 10:02:06 GMT 2026

काठमाडौँ, कात्तिक १० गते । बिहीबारदेखि ललितपुुरको जावलाखेलमा १९ औँ गोदावरी फूूलको प्रतियोगितात्मक प्रर्दशनी हुने भएको छ ।
फ्लोरिकल्चर एशोसिएन नेपाल (फ्यान)को आयोजनामा नजिकिँदै गरेको तिहारलाई लक्षित गरेर सो प्रर्दशनी हुुन लागेको हो । पुुष्प व्यवसायको विस्तार तथा प्रवद्र्धन गर्ने उदेश्यले ‘‘रोपेर फूूल गोदावरी, सजाऔ घर आगँन वरिपरि’’ भन्ने नाराका साथ सो प्रर्दशनी गर्न लागिएको हो । प्रर्दशनीमा विभिन्न ८६ वटा स्टल राखिने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)