ओलीले प्राप्त उपलब्धिलाई एकै झड्कामा चकनाचुर पारे: प्रचण्ड
ratopati.com
file photo
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी ओलीले ७० वर्ष लामो आन्दोलनबाट प्राप्त उपलब्धिलाई एकै झट्कामा चकनाचुर पारेको आरोप लगाएका छन् । अध्यक्ष प्रचण्डले ओलीको प्रतिगमनकारी कदमलाई नेपाली जनताको शक्तिले परास्त गरिछाड्ने दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)