नेपाल टेलिकमको ५९९ रुपैयाँमा एनपीएल विशेष प्याकेज, दैनिक ८ जीबी डेटा
ajakoartha.com · Tue Oct 27 10:03:00 GMT 2026

काठमाडौं- नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ ।
नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताले ५९९ रुपैयाँमा खरिद गर्न सक्ने यस प्याकेजमा ३३३ मिनेट अलनेट भ्वाइस कल र दैनिक ८ जीबी डेटा उपलब्ध हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)