बेल्ट एन्ड रोड यू–१९ महिला क्रिकेट सिरिजका लागि नेपाली टिम घोषणा
nepalviews.com · Tue Oct 27 10:00:33 GMT 2026
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले सोनी पाख्रिनको कप्तानीमा चीनमा आयोजना हुने बेल्ट एन्ड रोड यू–१९ महिला क्रिकेट सिरिजका लागि नेपाली यू–१९ राष्ट्रिय महिला क्रिकेट टिम घोषणा गरेको छ ।
क्यानले मंगलबार एक विज्ञप्ति जारी गर्दै १५ सदस्यीय टिम सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)