'अर्नब'आँधिका कारण श्रीलङ्काका सबै विद्यालय बन्द
annapurnapost.com · Tue Oct 27 09:51:30 GMT 2026

काठमाडौं : बङ्गालको खाडीमा आएको चक्रवाती आँधी ‘अर्नब’ को अप्रत्यक्ष प्रभावले श्रीलङ्कामा भारी वर्षा भएपछि सरकारले देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
शिक्षा मन्त्रालयले मङ्गलबार मौसमको वर्तमान अवस्थालाई ध्यानमा राख्दै विद्यार्थी र विद्यालयका कर्मचारीको सुरक्षा सुनिश्चित गर्न विद्यालय बन्द गरिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)