मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकार र शिक्षक महासंघको वार्ता सहमति नजिक

barnanmedia.com · Mon Apr 28 22:15:06 GMT 2025

सरकार र शिक्षक महासंघको वार्ता सहमति नजिक पुगेको छ । सहमतिलाई अन्तिम रुप दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरकार र महासंघबीच वार्ता भइरहेको छ ।

सरकारको तर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गरेका छन् । महासंघको तर्फबाट अध्यक्ष लक्ष्मिकिशोर सुवेदी सहितको टोली छ । शिक्षकको सेवा सुविधाको विषयमा मन्त्रिपरिषद्ले निर्णय गरेमा आन्दोलनको मोडालिटी परिवर्तन गर्न महासंघ तयार छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)