३३ रन बनाएर आउट भए आन्द्रे रसेल
ratopati.com · Tue Oct 27 10:05:49 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा विराटनगर किङ्ग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका छन् ।
रसेलले १७ बलमा १ चौका र ४ छक्काको मद्दतमा ३३ रन बनाए । उनलाई चितवनका कमल ऐरीले आउट गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)