आन्द्रे रसेल ३३ रन बनाएर आउट
khabarhub.com · Tue Oct 27 10:06:56 GMT 2026
काठमाडौँ – विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका छन् ।
चितवन राइनोजका कमरसिंह ऐरीले रसेललाई १५ ओभर ५ बलमा आउट गरेका हुन् । रसेलले १७ बलमा एक चौका र चार छक्कासहित ३३ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)