‘राज्य करुणाविहीन त छँदै थियो, असहिष्णु पनि?’
himalpress.com · Sat Jul 11 16:07:23 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राज्य असहिष्णु बनेको आरोप लगाएका छन्।
कीर्तिपुर होल्डिङ सेन्टरमा सुकुम्वासीको अवस्था बुझ्न गएका जेनजी अभियन्ताहरू माजिद अन्सारी, नहेन्द्र खड्का, सरिश्मा थापालगायतलाई प्रहरीले पक्राउ गरेपछि उनले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)