एनपीएलमा उत्कृष्ट खेलाडीलाई चाँदीको बल, पहिलो विजेता बने शेर मल्ल
ratopati.com · Tue Oct 27 10:13:27 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गरिने भएको छ ।
एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ अन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गर्न लागेको हो । प्रतियोगिताको पहिलो खेलमै सुदूरपश्चिम रोयल्सका शेर मल्ल यो विशेष सम्मान प्राप्त गर्ने पहिलो खेलाडी बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)