मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

khabarhub.com · Tue Oct 27 10:12:10 GMT 2026

काठमाडौँ – धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ९४ अंकले बढेर दुई हजार ६३० दशमलव ७६ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३० अंकले घटेर ४७५ दशमलव ४७ मा पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)