मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौं उपत्यकामा तिहारमा ५२ लाख माला खपत हुने अनुमान

baahrakhari.com · Tue Oct 27 10:20:01 GMT 2026

काठमाडौं । आगामी तिहारमा काठमाडौं उपत्यका करिब ५२ लाख वटा फूलका माला खपत हुने अनुमान गरिएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा आगामी तिहारमा सयपत्री फूलका ४५ लाख र मखमलीका ६ लाख, गोदावरीका २० हजार र मिक्स फूलका ६० हजार माला खपत हुने अनुमान गरिएको जानकारी दिइयो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)