सन्दीप लामिछाने पनि आउट, संकटमा विराटनगर
ratopati.com · Tue Oct 27 10:23:15 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा विराटनगर किङ्ग्सले नवौँ विकेट गुमाएको छ ।
विराटनगरका कप्तान सन्दीप लामिछाने खाता नखोली आउट भएका छन् । उनलाई चितवनका रिजन ढकालले आउट गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)