हाटबजारको १ करोड ६० लाख राजस्व झ्वाम्, तत्कालीन नगरप्रमुखसहित ७ जनाविरुद्ध मुद्दा
arthadabali.com · Tue Oct 27 10:21:25 GMT 2026

काठमाडौँ / सिराहाको गोलबजार नगरपालिकामा पशु, बाख्रा र गुदरी हाटबजारको राजस्वमा अनियमितता गरी सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)