तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ?
khabarhub.com · Tue Oct 27 10:24:49 GMT 2026

काठमाडौँ – आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका माला खपत हुने अनुमान गरिएको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी तिहारमा सयपत्री फूलका ४५ लाख र मखमलीका छ लाख, गोदावरीका २० हजार र मिक्स फूलका ६० हजार माला खपत हुने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)