मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सुनको सहरमा सुनकै बाटो: दुबईमा २४ क्यारेट सुनको पैदलमार्ग बन्दै

kalakarmi.com · Tue Oct 27 10:22:52 GMT 2026

दुबई- दुबईमा विश्वकै लामो २४ क्यारेट सुनको पैदलमार्ग निर्माण गर्ने योजना अघि बढाइएको छ। दुबई गोल्ड डिस्ट्रिक्टमा बन्ने यो आकर्षण सन् २०२६ को अन्त्यसम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

गल्फ टुडेको रिपोर्टअनुसार, यसले पर्यटकलाई सुनले सजिएको बाटोमा हिँड्ने अनौठो अनुभव प्रदान गर्नेछ। दुबई गोल्ड डिस्ट्रिक्टका वरिष्ठ निर्देशक राशिद अल हरमौदीले आगामी दुई महिनाभित्र यो सञ्चालनमा आउने अपेक्षा गरिएको बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)