चीन जाँदै क्रिकेट टोली, थाइल्याण्डसँग पनि खेल्दै
janaaastha.com
नेपाल क्रिकेट संघ (क्यान) ले चीनमा हुन लागेको बेल्ट एण्ड रोड सिरिज खेल्ने नेपाल यु–१९ महिला टोली घोषणा गरेको छ । सोनी पाख्रिनको कप्तानीमा १५ सदस्यीय टोलीको नाम सार्वजनिक गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)