भोटेकोशी र कालीगण्डकी विपद् : वडास्तरको राहत र क्षतिको विस्तृत विवरण मागिने
barnanmedia.com · Tue Oct 27 10:22:32 GMT 2026

राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी कोरिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले सरकारसँग विपद् प्रभावित वडास्तरमा पुगेको राहत र भएको क्षतिको विस्तृत विवरण माग गर्ने भएको छ।
समितिको मङ्गलबार बसेको बैठकमा सभापति कृष्णप्रसाद पौडेलले सरकारले वडागत रूपमा राहत वितरण र भएको क्षतिको विस्तृत विवरण समितिलाई उपलब्ध गराउनुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)