गणेश नेपाली आत्मदाह प्रकरण : वार्ताका लागि परिवारलाई प्रशासनले राख्यो यी प्रस्ताव
nepalpress.com · Sat Jul 11 16:32:02 GMT 2026

काठमाडौँ । आत्मदाहबाट मृत्यु भएका मुगुका गणेश नेपालीको परिवारलाई काठमाडौँ जिल्ला प्रशासनले सहमतिका लागि विभिन्न प्रस्ताव गरेको छ ।
उनको मृत्युपछि सबैतिर आन्दोलन चर्किरहेको बेला गृहमन्त्रालयको प्रस्तावमै जिल्ला प्रशासन कार्यालयले वार्ताको लागि परिवारका सदस्यहरुलाई पटक-पटक गरेर विभिन्न प्रस्ताव राखेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)