चौँरीको पुच्छरसहित ट्याक्टर चालक पक्राउ
khabarhub.com · Wed Jun 10 09:03:10 GMT 2026

किमाथाङ्का – मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु पाँच लाख ५० हजार मूल्य बराबरको ३६८ वटा चौँरीको पुच्छरसहित एक ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)