दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन
reportersnepal.com · Tue Oct 27 10:33:13 GMT 2026

बाजुरा, १० कात्तिक । जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल निर्माण गरिए पनि अझै सञ्चालनमा आएको छैन ।
स्थानीय खप्तड छेडेदह गाउँपालिका ३ र बूढीगङ्गा नगरपालिका–४ को बीचको त्यस खोलामा दुई वर्षमा निर्माण गरी सक्नुपर्ने पुल १० वर्षमा निर्माण भएको थियो । खप्तड छेडेदह–३ का स्थानीय रामबहादुर रावतका अनुसार अहिले पुल निर्माण सम्पन्न भएको महिनौँ बितिसक्दा पनि सञ्चालनमा आएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)