२५ पत्रकारलाई चलचित्र समीक्षा र पत्रकारितासम्बन्धी तालिम
kalakarmi.com · Wed Jun 10 09:03:17 GMT 2026

काठमाडौं– चलचित्र समीक्षा तथा चलचित्र पत्रकारितासम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । आइडिया ग्रोभको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहकार्यमा अनामनगरस्थित सिलौटो कटेजमा जेठ २५ देखि २७ गतेसम्म तालिम सञ्चालन भएको हो ।
चलचित्र पत्रकारिताको गुणस्तर अभिवृद्धि गर्ने, समीक्षा लेखनलाई व्यावसायिक, जिम्मेवार र तथ्यपरक बनाउने उद्देश्यले आयोजित तालिममा विभिन्न सञ्चार माध्यममा आवद्ध २५ जना पत्रकार सहभागी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
दिनेश डिसी
काठमाडौँ