परराष्ट्रमन्त्री खनालसँग साइप्रसका राजदूत भ्रियोनिडेसको भेटवार्ता
gorkhapatraonline.com · Tue Oct 27 10:35:39 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रियोनिडेसले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री खनाल र राजदूत भ्रियोनिडेसबीच नेपाल र साइप्रसबीचको द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल भयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)