मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चितवन मेडिकल कलेजको स्वामित्वको चितवन राइनोजको सनसनीपूर्ण जित

swasthyakhabar.com · Tue Oct 27 10:39:25 GMT 2026

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले सनसनीपूर्ण जित निकालेको छ। डाविड मलानको अर्धशतक र कमलसिंह ऐरीको उत्कृष्ट बलिङको मद्दतमा चितवनले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको हो।

त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमा अलआउट भयो। जितसँगै चितवनले प्रतियोगितामा महत्त्वपूर्ण सफलता हात पारेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)