सामूहिक फूलखेती : रोजगारीको अवसर र आम्दानीको स्रोत
saralpatrika.com · Tue Oct 27 10:03:43 GMT 2026

भद्रपुर।
बारी सयपत्री फूलले ढाकेर पहेँलपुर भएको छ। फूलको स्याहारमा केही हमेसा व्यस्त रहन्छन्। यो फूलबारीले तिहार आगमनको मात्र संकेत हो। आफ्नै ठाउँमा सामूहिक श्रमबाट आम्दानी गर्ने स्थानीय महिलाको अनुकरणीय प्रयास पनि हो।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)