म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए
reportersnepal.com · Tue Oct 27 10:40:35 GMT 2026

म्याग्दी, १० असोज । जिल्लामा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् । पूर्वाधार विकास मन्त्रालय अन्र्तगतका कार्यालयहरू जिल्लामा स्थापना भएपछि विकास आयोजना कार्यान्वयनमा सहजता हुने अपेक्षा गरिएको छ ।
सङ्घीय खानेपानी तथा ढल ब्यवस्थापन, जलस्रोत तथा सिँचाइ र स्थानीय पूर्वाधार विकास आयोजनाको कार्यालय थपिएका जिल्ला समन्वय समिति, म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)