मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

reportersnepal.com · Tue Oct 27 10:43:40 GMT 2026

राँझा (बाँके), १० कात्तिक । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै ग्रामीण कृषि कर्म सहज बन्दै गएको छ ।

विशेषगरी धान तथा गहुँ थन्क्याउने बेलामा जनशक्तिको अभाव झेल्दै आएका किसानहरूका लागि धान र गहुँ झार्ने थ्रेसर मेसिन, काट्ने रिपरजस्ता प्रविधिको विकासले एकातिर किसानको समय र श्रम बचत गरेको छ भने अर्कोतिर ग्रामीण क्षेत्रका युवाहरूका लागि स्वरोजगार र आम्दानीको गतिलो माध्यमसमेत बनेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)