आजको मौसम : अधिकांश स्थानमा वर्षाको सम्भावना, सोमबारदेखि मौसममा सुधार
nepallive.com · Sun Jan 23 00:50:00 GMT 2022
काठमाडौं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उक्त प्रणालीका कारण हाल सुदुरपश्चिम, कर्णाली र मधेसका प्रदेशका भू–भागमा सामान्य देखि पूर्णतया बदली ररहेको महाशाखाले जनाएको छ। बाँकी प्रदेशका भू–भागमा सामान्य बदली रही सुदुरपश्चिम, कर्णाली र मधेश प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)