मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दुबईमा बन्दैछ २४ क्यारेट सुनको विश्वकै लामो पदमार्ग, पर्यटकका लागि नयाँ आकर्षण थपिँदै

clickmandu.com · Tue Oct 27 10:47:11 GMT 2026

एजेन्सी । आफ्ना विलासी र अनौठा पर्यटकीय पूर्वाधारका लागि विश्वचर्चित दुबईले अर्को नयाँ आकर्षण थप्ने भएको छ ।

युनाइटेड अरब इमिरेट्स (यूएई) को प्रमुख पर्यटकीय शहर दुबईमा सन् २०२६ को अन्त्यअघि २४ क्यारेट शुद्ध सुनबाट निर्मित पदमार्ग (वाकवे) सञ्चालनमा आउने भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)