मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छिमेकी मुलुकसामु लम्पसार पर्नुपर्ने कस्तो राष्ट्रवाद हो: प्रमुख सचेतक राई

barnanmedia.com · Tue Oct 27 10:40:06 GMT 2026

श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले वर्तमान सरकार परिणाममुखी कामभन्दा प्रचारबाजीमा केन्द्रित भएको आरोप लगाएका छन्।

मङ्गलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सरकारको पछिल्लो ६–७ महिनाको कार्यशैलीप्रति टिप्पणी गर्दै उनले सरकारले गरेका कामको मूल्याङ्कन सामाजिक सञ्जाल र त्यसका एल्गोरिदमका आधारमा नभई वास्तविक उपलब्धि र परिणामका आधारमा गर्नुपर्ने बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)