मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानको आशंका: अब भारतले जुनसुकै बेला सैन्य आक्रमण गर्न सक्छ

barnanmedia.com · Mon Apr 28 22:53:15 GMT 2025

भारतीय राज्य जम्मु-कश्मीरको पहलगाममा एक नेपालीसमेत २६ जनाको ज्यान जाने गरी आतंकवादी हमला भएको सोमबार (अप्रिल २८) ६ दिन पूरा भएको छ। जुन घटनाले दिल्लीदेखि श्रीनगरसम्म त्रास फैलिएको छ।

घटनाको दोष पाकिस्तानलाई दिँदै भारतले सिन्धु जल सन्धि निलम्बनलगायत विभिन्न कारबाही अघि बढाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)