मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टै सञ्चालन गर्न निर्देशन

khabarhub.com · Tue Oct 27 10:53:13 GMT 2026

काठमाडौँ- प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले वीरगञ्ज सुक्खा बन्दरगाह र वीरगञ्ज एकीकृत जाँचचौकीका प्रवेशद्वार २४ घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

सभापति गजुरेल र बारा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य अरविन्द साहले वीरगञ्ज भन्सार कार्यालयअन्तर्गतका दुवै बन्दरगाहको स्थलगत अनुगमन गर्दै सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन यस्तो निर्देशन दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)