मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

योजना आयोगले गर्दै छ सरकारको खर्च गर्ने क्षमता मापन

farakdhar.com · Sat Feb 10 00:55:28 GMT 2024

राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँलले सरकारको खर्च गर्ने क्षमता मापनका लागि काम भइरहेको बताएका छन् । आम्दानी, खर्च र प्राथमिकताहरू समेटेर मन्त्रालयगतरुपमा सरकारको अवस्थाका विषयमा मापनको काम भइरहेको हो ।

बजेटको प्रभावकारी कार्यान्वयनका लागि पूर्वाधार विकास विषयमा शुक्रबार राजधानीमा आयोजित संवाद कार्यक्रममा सदस्य फुयाँलले प्रगतिका सूचकहरूमा आंशिक सुधार भएका तथ्यहरू बाहिरिएको भए पनि विस्तृत अध्ययनपछि चित्र प्रस्ट हुने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)