बालुवाटारमा सत्ता गठबन्धनको बैठक, प्रधानमन्त्री को भन्ने टुंगो लगाउने
farakdhar.com · Sun Dec 25 00:18:36 GMT 2022
बालुवाटारमा सत्ता गठबन्धनको बैठक अहिले विहान ९ बजे सुरु हुँदैछ । यसअघि शनिबार बसेको बालुवाटारको बैठकले कुनै निष्कर्ष निकाल्न सकेको छैन ।
नयाँ सरकार गठनका लागि दाबी पेश गर्न राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)