ओलीको टिप्पणी– ‘नक्कली भगवान् जन्मिएर हैरान छ’
kendrabindu.com · Tue Oct 27 10:58:19 GMT 2026

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय समाजमा ‘नक्कली भगवान्’ जन्मिएर हैरान पारेको टिप्पणी गरेका छन्।
मंगलबार काठमाडौंमा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले धार्मिक मान्यता, योग दर्शन र समाजमा देखिएको अन्धभक्तिप्रति व्यङ्ग्य गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)