मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओलीको टिप्पणी- नक्कली भगवान् जन्मिएर हैरान छ

nepalpress.com · Tue Oct 27 10:57:57 GMT 2026

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले समाजमा नक्कली भगवान् जन्मिएर हैरान भएको टिप्पणी गरेका छन्।

मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै पार्वतीको श्रापपछि देवता जन्मिन छाडे पनि अहिले नक्कली भगवान् जन्मिएर हैरान भएको बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)