मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लालपुर्जा माग्दै भरतपुर महानगर पुगे भूमिहीन

newsofnepal.com · Tue Oct 27 10:57:48 GMT 2026

चितवन ।

भरतपुर महानगरपालिका–१४ का भूमिहीन नागरिकले आफूहरूलाई जग्गाधनी पुर्जा (लालपुर्जा) उपलब्ध गराउन माग गर्दै भरतपुर महानगरपालिका पुगेका छन् । लामो समयदेखि जग्गाको स्वामित्व प्राप्त गर्ने आशामा रहेका उनीहरूले लालपुर्जा वितरणको प्रक्रिया छिटो टुंग्याउन महानगरपालिकाको ध्यानाकर्षण गराएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)