भोल्टेज कम भएर मोटर नचल्दा रोपाइँ प्रभावित
gorkhapatraonline.com · Wed Jul 23 17:27:19 GMT 2025

सिराज खान
नेपालगन्ज, साउन ७ गते । खेतीपातीको समयमा बिद्युतको भोल्टेज न्युन भएर खेतमा पानी तान्न जडान गरिएको मोटर नचलेपछि रोपाइ प्रभावित भएको बाँके नरैनापुरका किसानले गुनासो गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)