मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

khabarhub.com · Tue Oct 27 11:03:34 GMT 2026

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका विद्वानहरूलाई नचिन्ने प्रवृत्ति रहेको बताएका छन् ।

मङ्गलवार काठमाडौँमा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण गर्दै अध्यक्ष ओलीले नेपालीहरूमा आफ्ना देशका विद्वानहरूलाई धेरै नचिन्ने वा विद्वान नठान्ने प्रवृत्ति रहेको बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)