मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जापानकाे अर्काे चम्तकारीक प्रदर्शन, स्पेनलाई २–१ ले हराउँदै नकआउट चरणमा, जर्मनी बाहिरियाे

nepallive.com · Thu Dec 01 20:42:00 GMT 2022

काठमाडौं– पूर्वविश्व च्याम्पियन स्पेनसँग पहिलाे हाफमा एक गाेलले पछाडि परेकाे नतिजालाई उल्टाउदै एसियाली फुटबलकाे ‘सुपरहाउस’ जापान कतारमा जारी विश्वकपकाे अन्तिम १६ मा प्रवेश गरेकाे छ।

दाेस्राे हाफकाे ६ मिनेटभित्र जापानले २ गाेल गर्दै स्पेनलाई मात्र हाेइन, ४ पल्टकाे विश्व च्याम्पियन जर्मनीलाई पनि स्तब्ध पार्याे। समूह ‘इ’ अन्तर्गत बिहीबार राती भएकाे अर्काे खेलमा जर्मनीले ३–२ गाेलले काेस्टारिकालाई पराजित गरे पनि अन्तिम १६ मा प्रवेश पाउन सकेन।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)