युक्रेन-रुस युद्धः किएभमा टेलिभिजन टावरमाथि हमला, कम्तीमा पाँचजना मारिए
bbc.com · Wed Mar 02 00:38:17 GMT 2022
रुसी फौजले किएभ टेलिभिजन टावरमाथि हमला गर्दा कम्तीमा पाँचजना मारिएको युक्रेनको आपत्कालीन सेवासम्बन्धी निकायले जनाएको छ।
रुसले युक्रेनमा अब 'लक्षित हमला' गर्ने चेतावनी दिएकै दिन टेलिभिजन टावरमाथि प्रहार गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)