चितवनसँग हारपछि कप्तान सन्दीप लामिछानेले के भने ?
ratopati.com · Tue Oct 27 11:13:58 GMT 2026
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजसँगको रोमाञ्चक खेलमा पराजित भएपछि विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले खेल आफ्नो नियन्त्रणमा हुँदाहुँदै पनि अन्तिम समयमा चुक्दा पराजय भोग्नुपरेको बताएका छन् ।
मंगलबार पोस्ट म्याच कन्फ्रेन्समा बोल्दै कप्तान लामिछानेले भने, “हामीले पहिलो इनिङ्सको २० ओभर र दोस्रो इनिङ्सको १६ ओभरसम्म खेललाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेका थियौँ। तर खेल नसकिँदासम्म त्यसलाई सहज रूपमा लिनु हुँदैन रहेछ भन्ने ठूलो पाठ आज मिलेको छ।“
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)