चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा
ekantipur.com · Tue Oct 27 11:12:01 GMT 2026

चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा
बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्वारा मंगलबार पोखरामा आयोजित सम्मान कार्यक्रममा सभापति थापाले पार्टीबाट टाढिएका मतदाताको घरदैलोमा पुगेर कांग्रेसले पुनःसंवाद थाल्ने जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)